अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

साउन ११, २०८२
kamala panta by Ditible

११ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेकी हुन् । वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि…

Leave a Reply

Your email address will not be published.