ओलीको अडान : विद्या भण्डारीसँग कुनै सम्झौता हुँदैन

साउन १२, २०८२
kp oli bidhya bhandari cover 3 by Ditible

‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन,’ ओलीले भनेका थिए ।

Leave a Reply

Your email address will not be published.