कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

साउन १२, २०८२
Congo attack by Ditible

१२ साउन, काठमाडौं । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो । सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव…

Leave a Reply

Your email address will not be published.