गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको गति सुस्त, साढे १० करोड रकम फ्रिज

साउन १२, २०८२
Gautam Buddha Cricket Stadium Chitwan new Photo by Ditible

१२ साउन, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्षमा विनियोजन भएको साढे १० करोड रकम फ्रिज भएको छ । रंगशाला निर्माणको जिम्मा लिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले समयमा नै कामको गति बढाउन नसक्दा रंगशालाका लागि संघीय सरकारबाट विनियोजन गरिएको रकममध्ये ७ करोड ३४ लाख ३० हजार १ सय…

Leave a Reply

Your email address will not be published.