‘तीस वर्षसम्म गोरखामा प्रशिक्षकका रूपमा काम गर्दा आर्थिक हिसाबमा फड्को मार्न सकिनँ तर सम्मानका केही प्रमाणपत्र र आत्मसन्तुष्टिलाई नै उपलब्धि ठानेको छु ।’
‘घ्याच्चो गुरु’ : गोर्खालीलाई कराते चिनाए, आत्मसन्तुष्टिलाई उपलब्धि ठाने
साउन १२, २०८२
