पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक

साउन १२, २०८२
Devi thani by Ditible

१२ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ । थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर राति नै गृहजिल्ला सुर्खेत लगिएको छ । उनको सुर्खेतमै अन्त्येष्टि गरिनेछ ।

Leave a Reply

Your email address will not be published.