१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले वन ऐन संशोधन गर्दा संविधान र सर्वोच्चको फैसला हेर्न आवश्यक रहेको बताएका छन । सोमबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । भूमि सम्बन्धी केही नेपाल ऐन संसोधन विधेयकमा वन ऐन २०७६ मा पनि संशोधन गर्ने प्रस्ताव छ…
वन ऐन संशोधन गर्दा संविधान र सर्वोच्चको फैसला हेर्न आवश्यक छ : सांसद परियार
साउन १२, २०८२
