१२ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफलमा सांसदहरूले निजामती विधेयकमा रहेको कुलिङ पिरियड र झापाको गिरीबन्धु टी इस्टेटले गर्न खोजेको जग्गा सट्टापट्टा प्रयास सम्झिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका संशोधनकर्ता सांसदहरूसँग छलफल जारी छ । रास्वपाका सांसद गणेश पराजुलीले कानुन निर्माणमा…
भूमि विधेयकको छलफलमा सांसदले सम्झिए कुलिङ पिरियड र गिरी बन्धु टी इस्टेट
साउन १२, २०८२
