भूमि विधेयकको दफा २ को उपदफा ४ गिरी बन्धु टी इस्टेटसँग सम्बन्धित छ : माओवादी सांसद दाहाल

साउन १२, २०८२
Krishi Samiti Meeting by Ditible

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा गिरिबन्धु टि स्टेटलाई ख्याल गरेर केही प्रावधान राखिएको दाबी गरेका छन् । ‘यो विधेयकको दफा २ को उपदफा ४ गिरिवन्धु टि स्टेटसँग सम्बन्धित छ’ सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले भने…

Leave a Reply

Your email address will not be published.