हितेन्द्रदेव शाक्यले भने : लोडसेडिङ कतै छैन, लोड थाम्न नसकेर लाइन गएको हो

साउन १२, २०८२
Hitendradev shakya 1230 chitwan by Ditible

१२ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । विद्युत आपूर्तिमा समस्या आएको भन्दै आज चितवन आइपुगेका उनले कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरिएको दाबी गरे । भरतपुरमा पत्रकारसँग कुरा गर्दै शाक्यले बढ्दो गर्मी, पानी नपरेको कारणले अहिले भएको विद्युत सञ्जालले लोड थाम्न…

Leave a Reply

Your email address will not be published.