काठमाडौं । नेपालमा सहयोगी प्रजनन सम्बन्धी ऐन अत्यावश्यक भएको विज्ञहरूले बताएका छन् । सोमबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले तयार पारेको सहयोगी प्रजनन सम्बन्धी ऐनको नमुना मस्यौदामा गरिएको छलफलमा यसबारे चर्चा भएको हो । छलफलमा सहभागीहरूले बाँझोपन वा प्रजनन् क्षमतामा समस्या भएका दम्पती वा व्यक्तिलाई विज्ञानसम्मत र नैतिक आधारमा प्रजननसम्बन्धी सेवा उपलब्ध गराउन…
