शंकर–विप्लव भेट : एकअर्काको प्रशंसा, प्रचण्डको आलोचना

साउन १२, २०८२
Shankar Pokhrel and Biplab1248 by Ditible

भेटमा पोखरेलले विप्लवको उत्पादन संकृतिलाई आफूले सकारात्मक रूपमा लिएको बताएका थिए भने विप्लवले ‘दोस्रो पुस्ताको वैचारिक नेता र स्पष्ट वक्ता’ भन्दै पोखरेलको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.