भूमि विधेयकबारे विश्वप्रकाश शर्मा भन्छन् : प्रदेशले अपनत्व नलिए कार्यान्वयन हुँदैन

साउन १२, २०८२
bishwo prakash sharma 4 by Ditible

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसकका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक प्रदेश सरकारसँगसमेत सम्बन्धित रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले भने, ‘प्रदेशले अपनत्व नलिए कार्यान्वयन नहुनसक्छ । यो विषयमा यो समितिले ख्याल गर्नुपर्छ भन्ने आग्रह गर्दछु ।’ विपक्षी…

Leave a Reply

Your email address will not be published.