पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने सुविधा पाएनन्

साउन १२, २०८२
Madhav Kumar Nepal Rautahat by Ditible

१२ साउन, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एव‌ं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश…

Leave a Reply

Your email address will not be published.