प्रचण्ड र नेपालबीच आज पनि भेटवार्ता, समाजवादी मोर्चाबारे छलफल

साउन १२, २०८२
prachanda madhav nepal 1 by Ditible

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । सिंहदरबारमा उनीहरूबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ । विशेषगरी समाजवादी मोर्चा, संसद् र बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता विवादबारे…

Leave a Reply

Your email address will not be published.