तीन वर्षअघि बेपत्ता भएका थिए उर्मिलाका श्रीमान्, जंगलमा भेटिएको थियो हाडखोर

साउन १२, २०८२
urmila hayu by Ditible

१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ । १६ जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले The Wiribleलाई जानकारी दिए । स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायू…

Leave a Reply

Your email address will not be published.