कम्पनी रजिस्ट्रारमा खुलेआम घुस प्रकरण : ‘अटोमेटिक’ जारी हुन थाल्यो पत्र, तर कानुन विपरीतको

साउन १३, २०८२
company register office ghus kanda content by Ditible

हजारौं कम्पनीले विवरण हाल्दा कुनै गल्ती भएको रहेछ भने उसलाई कैफियत तलब गरी कम्पनीलाई पुन: विवरण र कागजात बनाउन लगाउने र त्यसो गर्दा पहिले पाएको छुट पनि नदिने किसिमले कम्पनी रजिस्ट्रारको कार्यालयले व्याख्या गरेको छ ।

Leave a Reply

Your email address will not be published.