नेपालमा बाघको संंख्याको आवश्यकताबारे बहस जारी छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संंख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले नेपालले धान्न सक्ने बाघको संख्या ४०० हाराहारी रहेको बताएका छन् ।