भेरी नदी खतराको सतह नजिक, सतर्क रहन आग्रह

साउन १३, २०८२
Bheri nadi by Ditible

१३ साउन, काँक्रेविहार (सुर्खेत) । भेरी नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ । भेरी नगरपालिका-१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, ‘जलसतह बढ्दो क्रममा भई खतरा…

Leave a Reply

Your email address will not be published.