कार्यक्रमको समन्वय गर्न संघीय लोकतान्त्रिक मोर्चामा जिम्मेवारी बाँडफाँट

साउन १३, २०८२
sanghiya lokatantrik morcha by Ditible

१३ साउन, काठमाडौं । मधेश केन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले जिल्लामा गर्ने संयुक्त कार्यक्रमका लागि समन्वय गर्न जिम्मेवारी तोकेको छ । जनता समाजवादी नेपालको संसदीय दलको कार्यालयमा बसेको बैठकले १८ साउनमा काठमाडौंमा गर्ने कार्यक्रममा संयुक्त रुपमा समन्वय गर्ने निर्णय गरिएको छ । भैरहवा, नेपालगञ्ज र कैलालीमा हुने कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ ।…

Leave a Reply

Your email address will not be published.