प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का

साउन १३, २०८२
Dipak Khadka and Suresh Acharya Urja by Ditible

१३ साउन, धनगढी । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी  गर्न गृहकार्य भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए । प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार…

Leave a Reply

Your email address will not be published.