‘गौरवमय इतिहास’ बोकेको आफ्नो पार्टी भनेर मात्र सुख पाउने स्थिति रहन्न । त्यो सम्भावित परिदृश्य पूर्व नै पुरानै नेतृत्वहरूसँग ‘शक्तिको लेनदेन’ गरी ‘रक्षात्मक’ बन्ने स्थितिबाट टाढा रही ‘विचार र उमेर’ले युवाहरूको हातमा परम्परागत कांग्रेस लगायत दलहरू पुग्न सक्दा मात्र ‘अमूर्त विचारको उत्प्रेरणा’ रोक्न सम्भव छ ।
