नागपञ्चमीको धार्मिक, संस्कृतिक र पर्यावरणीय महत्त्व

साउन १३, २०८२
paryabaraniya 1 by Ditible

अनन्तो वासुकी पद्म महापद्मश्च तक्षक: । कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ।। हाम्रो सनातन परम्परा अनुसार आजकै दिन अर्थात् श्रावण शुक्ल पञ्चमीको दिन घर घरमा नागको पूजा गरी नागको चित्र टाँस्ने र तलाउ, नागस्थान, शिवालय, विष्णु मन्दिर, पोखरी वा नदीहरूमा नागको पूजा गर्ने प्रचलन छ । यो नाग पञ्चमीलाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका साथ…

Leave a Reply

Your email address will not be published.