बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

साउन १३, २०८२
Bahadur Sing Lama Shyam Khadka by Ditible

मन्त्री खड्काले राजीनामा दिएसँगै मुख्यमन्त्री लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । यससँगै लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published.