भूमि विधेयकमा संशोधनकर्ता सांसदहरूसँगको छलफल आजै सक्ने तयारी

साउन १३, २०८२
krishi samiti by Ditible

१३ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँगको छलफल आजै सक्ने तयारी छ । आइतबार र सोमबार पनि संशोधनकर्ता सांसदहरूसँगको छलफल भएको थियो । बाँकी रहेका संशोधनकर्ता सांसदहरूसँगको छलफल आजै सक्ने तयारी रहेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सचिवालयले जनाएको छ । यो विधेयकमा…

Leave a Reply

Your email address will not be published.