हितेन्द्रदेव अनुगमनमा पुग्दा चनौली केन्द्रका प्रमुख अनुपस्थित

साउन १३, २०८२
Hitendra Dev Shakya Chanauli Station by Ditible

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवनमा झण्डै ६ घण्टा रहे तर चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले भेटेनन् ।

Leave a Reply

Your email address will not be published.