पोखरामा सडक सुरक्षा सम्बन्धी वर्कशप सम्पन्न

साउन १३, २०८२
youth for road safety pokhara by Ditible

१३ साउन, काठमाडौं । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा पोखरामा सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप गत शुक्रबार र शनिबार सम्पन्न भएको हो । वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए…

Leave a Reply

Your email address will not be published.