१३ साउन, काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय देखिँदै आएको विवाद प्रधानमन्त्रीसम्मै पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली खेलकुदका स्टेकहोल्डरबीच भएको पछिल्लो भेटघाटले नेपाली खेलकुदमा नयाँ तरंग पैदा गरेको छ । विवाद, अदालती मुद्दा मामला नेपाली खेलकुदमा खासै नौलो विषय होइन । नेपाली खेलकुदमा अहिले विवाद नभएको कुनै पनि क्षेत्र, संघ/संस्था सायदै…
नेपाली खेलकुदमा तरंग ल्याउने प्रधानमन्त्री र सरोकारवालाबीचको भेट
साउन १३, २०८२
