१३ साउन, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । संसद सचिवालयमा कार्यरत रही हाल अमेरिका घुम्न गएका एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी गरेका हुन् । स्रोतका अनुसार उनले अनलाइनमार्फत बढुवा सिफारिसविरुद्ध उजुरी गरेको हुन् । बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी गर्न सकिने व्यवस्था…
एसएसपी बढुवा सिफारिसविरुद्ध अमेरिका रहेका एसपीले गरे उजुरी
साउन १३, २०८२
