१३ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा बहुमत सांसद उभिएका छन् । लामाको पक्षमा १५ सांसद देखिएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । उनको विपक्षमा २२ सांसद देखिएका छन् । कूल ३७ सांसद रहेको कांग्रेसका बहुमत सदस्यले…
यी हुन् बहादुरसिंह लामाको पक्ष-विपक्षमा देखिएका सांसद (नामावली)
साउन १३, २०८२
