मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थामा सरोकारवालको आपत्ति

साउन १३, २०८२
bishnu rajendra sabin by Ditible

१३ साउन, काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाप्रति सरेकारवालाहरूले आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सरोकालाहरूले आपत्ति जनाएका हुन् । विधेयकमा स्पष्टता, स्वतन्त्रता र उत्तरदायित्वको खाका नमिलेकाले यसलाई पुनर्लेखन गर्नुपर्ने उनीहरूको माग छ । छलफल बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले…

Leave a Reply

Your email address will not be published.