१३ साउन, काठमाडाैं । विशेष अदालतले पतञ्जलि जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो । पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतिका लागि पतञ्जलि…
पतञ्जलि जग्गा प्रकरण : पूर्वमन्त्री पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग
साउन १३, २०८२
