नेपालको सेयर बजारको आकार (पूँजीकरण) पहिलो पटक ५० खर्ब पुगेको छ । नयाँ कम्पनी थपिँदै जाने र सूचीकृत सेयरको बजार मूल्य पनि बढ्दै जाँदा मंगलबार बजारको आकार ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।