अहिराजबाट पीडित युवतीको बयान- डेरामै पैसा र पावरको धम्की दिँदै मुख थुनेर जबरजस्ती गरे

साउन १४, २०८२
Rajesh Ahiraj 1 by Ditible

‘म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु,’ युवतीले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published.