१३ साउन, काठमाडौं । लालपुर्जा नेपालले ‘होप अफ नेस्ट’ अभियान अन्तर्गत चराहरुको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ । प्रकृतिको संरक्षण र जैविक विविधताप्रति सामाजिक उत्तरदायित्व भावना विकास गर्ने उद्देश्यले लालपुर्जा नेपालले ‘होप अफ नेस्ट’ अभियान सुरु गरेको थियो । अभियानको मुख्य नारालाई आत्मसात गर्दै लालपुर्जाले कोटेश्वर क्षेत्रमै पहिलो पटक चराहरूको लागि संरक्षित बासस्थान निर्माण…
लालपुर्जा नेपालले कोटेश्वरमा बनायो चराहरूको लागि सुरक्षित बासस्थान
साउन १४, २०८२
