संसदीय दलमा विश्वास गुमाएका लामालाई मुख्यमन्त्रीबाट हटाउन गाह्रो

साउन १४, २०८२
Bahadur Sing Lama and Indra Bahadur Baniya by Ditible

कांग्रेस संसदीय दलको नेताबाट हटाए पनि संविधानको धारा १६८ (२) अनुसार बागमतीको मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई पदमुक्त गर्न सजिलो छैन । उक्त धारामा संसदीय दलको नेता नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न सक्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published.