राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

साउन १४, २०८२
pm kp oli national assembly1 by Ditible

१४ साउन, काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो सवा एक बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा…

Leave a Reply

Your email address will not be published.