१४ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरु भैरहवा आइपुगेका छन् । पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश सांसदहरु मंगलबार साँझ नै भैरहवा आइपुगेका छन् । १९ मध्ये बाँकी सांसदहरु आज बिहान आउँदैछन् । रास्वपा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि…
रवि भेट्न रास्वपाका नेता र सांसदहरु भैरहवामा, के गर्दैछन् दुई दिनसम्म ?
साउन १४, २०८२
