बागमतीमा आज एमाले संसदीय दलको बैठक

साउन १४, २०८२
Madhusudan paudel uml bagmati by Ditible

१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको आज बुधबार बैठक बस्दैछ । बागमती प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न दलको बैठक बस्न लागेको प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए । बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनको अवस्था, संसदीय दलको भूमिकासहित आगामी रणनीतिबारे विस्तृत…

Leave a Reply

Your email address will not be published.