बागमतीमा कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

साउन १४, २०८२
Bahadur Sing Lama and Indra Bahadur Baniya by Ditible

१४ साउन,  काठमाडौं । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो । लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत ।…

Leave a Reply

Your email address will not be published.