१४ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना तिराएको छ । विभागले मंगलबार गरेको नियमित अनुगमनका क्रममा ३ एजुकेसलल कन्सल्टेन्सीलाई १ लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागले काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल ग्रुप…
