१८ वटा ओरिएन्टेसन सेन्टरसँग विभागले माग्याे स्पष्टीकरण

साउन १४, २०८२
dofe baideshik rojgar bivag 1 by Ditible

१४ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेसन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ । वैदेशिक रोजगारीमा जानै श्रमिकहरुलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमन गर्दै स्पष्टीकरण माग गरेको हो । अनुगमनका क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए । त्यसरी…

Leave a Reply

Your email address will not be published.