कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक बस्दै

साउन १४, २०८२
cooling period chhanbin samiti 1 by Ditible

१४ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बस्दैछ । सिंहदरबार राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिवेदन लेखनको कार्यमाथि छलफल हुनेछ । सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको छ । गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा…

Leave a Reply

Your email address will not be published.