माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

साउन १४, २०८२
maobadi kendra by Ditible

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको हो । बैठकमा समसामयिक राजनीति, पार्टीका अबच चल्ने बैठक लगायतका विषयहरूको बारेमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.