नाउपाको अध्यक्षबाट रञ्जितालाई हटाउने प्रस्ताव पारित

साउन १४, २०८२
Ranjita Shrestha Nagarik Unmukti Party by Ditible

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारुले The Wiribleलाई जानकारी दिए । अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि शिव…

Leave a Reply

Your email address will not be published.