रञ्जिताको निर्णयबाट मेरो र पार्टी सदस्यको चित्त दुखेको छ : रेशम चौधरी

साउन १४, २०८२
Resham Chaudhary NaUPa by Ditible

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टीको कार्यबाहक अध्यक्षमा शिव बास्तोलालाई तोक्नु पार्टी विधान विपरित भएको बताएका छन् । बुधार पार्टीको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले यस्तो बताएका हुन् । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि बास्तोलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । श्रेष्ठले स्वास्थ्यको कारण…

Leave a Reply

Your email address will not be published.