गुण्डागर्दीमा संलग्न गुरुङ ठमेलको दोहोरी साँझबाट पक्राउ  

साउन १५, २०८२
Yubaraj Gurung Sanuvai by Ditible

१५ साउन, काठमाडौं । गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको…

Leave a Reply

Your email address will not be published.