भन्सारको बेथिति : कागजमा चामल, बोरामा चिनी

साउन १५, २०८२
Rice chamal 1 by Ditible

तस्करहरूले खुला सिमानाको फाइदा उठाउँदै अन्न र मलको बोरामा धान, चामल र लत्ताकपडा भन्दै दिनहुँ चिनी तस्करी गरिरहेका छन् । भन्सारकै अधिकारीहरूका अनुसार नवलपरासी, भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कञ्चनपुरका नाकाबाट यस्तो अवैध आयात बढी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.