डिंगरनगर सहकारी : ८० करोड बढी कारोबार, ३० करोड अपचलन

साउन १५, २०८२
Dingarnagar by Ditible

सहकारी ऐन नियम विपरीत ८० करोड बढी कारोबार भएको, करिब ३० करोड अपचलन भएको र १० करोड बढी हिनामिना (खाए–मासेको) छानबिन प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.