गुन्डागर्दीमा संलग्न सानुभाइसहित ३ जनाविरुद्ध ४ दिन म्याद थप

साउन १५, २०८२
Yubaraj Gurung Sanuvai by Ditible

१५ साउन, काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप भएको छ । पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङसहित तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको हो । बुधबार राति पक्राउ परेका गुरुङसहित तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको हो । उक्त…

Leave a Reply

Your email address will not be published.